प्रोटोन इ.मास ५ः नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
ajakoartha.com · Wed Aug 12 07:56:00 GMT 2026

काठमाडौं- नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ।मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ ।
अगस्ट ११ देखि १६ ९साउन २६ देखि ३१० सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा नयाँ इ।मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिनेछ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको छ । यस एक्सपोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)