पश्चिम एसियामा तनाव चर्किँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो
bishowkhabar.com · Wed Aug 12 07:58:30 GMT 2026

काठमाडौं– पश्चिम एसियामा बढ्दो सुरक्षा तनाव र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सम्बन्धी वार्तामा अनिश्चितता बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो लागेको छ ।
बुधबार लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा कारोबार हुने अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २ प्रतिशतभन्दा बढीले बढेर ९० अमेरिकी डलर नजिक पुगेको थियो । तीन जीएमटीसम्म अक्टोबर डेलिभरीको ब्रेन्ट क्रुड ८९ डलर ६१ सेन्टमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)