ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना
reportersnepal.com · Wed Aug 12 07:59:02 GMT 2026

चितवन, २७ साउन । चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ ।
त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले रु १५० मा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई रु १०० मा खुवाउन सुरु गरेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)