मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसरी हुनेछ काँग्रेसको १४ औं महाधिवेशन : कति पदमा हुन्छ निर्वाचन ?

ratopati.com

नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि

गर्ने गरी स्थगित गरिएको छ । प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)