मोदीलाई एल मुरुगनको पत्र : मलाई मन्त्री पदबाट मुक्त गरिदिनुस्
barnanmedia.com · Tue Oct 13 21:25:00 GMT 2026

कोलम्बियामा सरकारी सेनाले गरेको हवाई आक्रमणमा एक किशोरीसहित चार जना सङ्दिग्ध विद्रोही मारिएका छन् । रक्षामन्त्रीले सोमबार उक्त जानकारी दिनुभएको छ ।
अगस्टमा पदभार सम्हालेयता राष्ट्रपति एबेल्लार्डो डे ला एस्प्रिएलाको आदेशमा गरिएको यो चौथो हवाई आक्रमण हो । यस अवधिमा सात जना नाबालिगसहित ४६ जना सङ्दिग्ध विद्रोही मारिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)