लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने
makalukhabar.com · Wed Aug 12 08:03:56 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)