नाइमामा 'मोर्बिडेली टी २५० एक्स' सार्वजनिक, मूल्य ६ लाख २० हजार
setopati.com · Wed Aug 12 08:01:46 GMT 2026

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ।
नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेशनले मंगलबारदेखि सुरू भएको दोस्रो संस्करणको 'नाइमा मोबिलिटी एक्स्पो २०२६' को अवसरमा यो मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)