प्रमोद खरेलको कन्सर्टमा थामिनसक्नु भीड, ३२ जना घाइते, ३ गम्भीर
farakdhar.com · Sat Jan 28 17:21:13 GMT 2023
धनकुटा महोत्सवको सांगितिक कार्यक्रममा भीडमा भागदौड मच्चिँदा ३२ जना घाइते भएका छन् । यीमध्ये ३ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।
घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला अस्पताल पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)