इरानी खतराबीच टर्कीमा विमान बदलेको ट्रम्पले गरे स्वीकार
barnanmedia.com · Wed Aug 12 08:00:33 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनपछि सुरक्षा कारणले आफूले गोप्य रूपमा विमान परिवर्तन गर्नुपरेको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार इरानसँग जोडिएको सम्भावित हत्याको खतराबारे सूचना पाएपछि अमेरिकी सिक्रेट सर्भिसले विशेष सुरक्षा अभियान सञ्चालन गरेको थियो । त्यस क्रममा ट्रम्पलाई ‘एयर फोर्स वन’बाट क्याटरिङ ट्रकको माध्यमबाट अर्को सैन्य विमानमा सारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)