मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान र चीनका विदेश मन्त्रीबीच टेलिफाेन वार्ता

barnanmedia.com · Tue Mar 03 21:35:00 GMT 2026

इरानका विदेश मन्त्री अब्बास अराघची र चिनियाँ समकक्षी वाङ यीबीच वार्ता भएको छ । दुवै देशका विदेश मन्त्रीबीच सोमबार टेलिफोनमार्फत भएको वार्तामा गर्दै इरानमा रहेका चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

इरानी विदेशमन्त्री अराघचीले आफ्नो देशमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षामा हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त वार्तामा उनले अराघचीले अमेरिका र इजरायलले इरानमाथि ‘अप्रत्याशित आक्रमण’ गरेर युद्धको घोषणा गरेको र यस्तो अवस्थामा इरानले जुनसुकै मूल्यमा आफ्नो रक्षा गर्ने स्पष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)