राष्ट्रियसभा बैठक सुरु
nepalnews.com · Wed Aug 12 08:18:35 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाको बैठक सुुरु भएको छ।
सभाको आजको बैठकमा सभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)