भूपू गोर्खा सैनिकको पोखरामा प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Wed Aug 12 08:15:57 GMT 2026

कास्की । विभिन्न माग राख्दै भूपू गोर्खा सैनिकहरूले प्रदर्शन गरेका छन् । साथै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफ्ना माग सम्बोधनका लागि पहल गर्न ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउनुअघि र्याली निकालेका थिए । र्यालीमा उनीहरूले अग्निपथ अन्तर्गत नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती गर, गृह मन्त्रालयको पत्र बदर गर, भूपू सैनिकका आवाज सम्बोधन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)