‘कानुनी उल्झनले भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या’
nepalkhabar.com · Sun Jan 14 15:59:15 GMT 2024
जाजरकोट भूकम्पप्रभावितलाई राहत र पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण र पुनःनिर्माणको कामलाई अघि बढाइने प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)