आईसीसी विश्वकप लिग- २ : ओमानमा नेपालको लागातार दोस्रो जीत
barnanmedia.com · Tue Oct 13 21:45:00 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत ‌‌ओमानमा जारी त्रिपक्षीय शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)