मनिष झा अमेरिकाबाट फर्किए,अब चीन जाँदै
janaaastha.com

रास्वपा सांसद तथा पूर्व प्रवक्ता मनिष झा चीन जान लागेका छन् । उनी पर्सि शुक्रबार ग्वाङ्झौ उड्ने कार्यक्रम छ । ग्वाङ्झौमा हुन लागेको अन्तर्राष्ट्रिय युथ कम्फरेन्समा भाग लिन लागेका उनी चार दिनपछि सोमबार फर्कनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)