धनुषामा १७ वर्षीया किशोरी फेला
ratopati.com · Wed Aug 12 08:24:11 GMT 2026

जनकपुरधाम । धनुषाको शहीदनगर–३ यदुकुहामा एक १७ वर्षीया किशोरी मृतावस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार आज दिउँसो साढे ११ बजे आफ्नै घरको कोठामा पार्वती खत्वे मण्डल मृत फेला परेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)