घरबिदामा गएका सशस्त्र प्रहरीमाथि सर्लाहीमा गोली प्रहार
nepalkhabar.com · Fri Dec 16 16:28:46 GMT 2022
घरबिदामा गएका एकजना सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।
काभ्रेस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ निवासी ३० वर्षीय साह घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)