मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु

baahrakhari.com · Thu Jun 04 17:34:23 GMT 2026

काठमाडौं । काठमाडौंमा चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको छ ।

नेपाल डोरी तान संघको आयोजनामा पाँच प्रदेश र दुई विभगीय टोली सम्मिलित डोरी तान खेलको चौथो संस्करणको राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)