देउवा पक्षको भेलामा ६ वटा प्रस्तावमाथि छलफल हुने
ekantipur.com · Wed Aug 12 08:25:42 GMT 2026

देउवा पक्षको भेलामा ६ वटा प्रस्तावमाथि छलफल हुने
भेलामा कांग्रेस पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् भने पूर्वप्रवक्ता प्रकाशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)