नाइमामा हिमालय मोट्रक्सको 'म्याक्सस इटेरोन ९' का 'प्रिमियम र कम्फर्ट' कति छ मूल्य?
setopati.com · Wed Aug 12 08:30:00 GMT 2026

नाइमा नेपाल मोबिलिटी एक्सपोमा हिमालय मोट्रक्स प्रालिले म्याक्ससको नयाँ विद्युतीय पिकअप 'इटेरोन ९' दुई भेरियन्टमा राखेको छ।
कम्पनीले शक्तिशाली प्रिमियम इलेक्ट्रिक फोर–ह्विल ड्राइभ पिकअप प्रिमियम र कम्फर्ट गरी दुई भेरियन्टमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)