साउदीका जेलमा ९११ नेपाली, अधिकांशलाई लागूऔषध र मदिरासम्बन्धी मुद्दा
annapurnapost.com · Wed Aug 12 08:28:47 GMT 2026

साउदी अरब :
साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)