मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाकिस्तानको कराचीमा बम बिस्फोट, कम्तीमा १० जनाको मृत्यु

nepalkhabar.com · Sat Dec 18 23:57:42 GMT 2021

पाकिस्तानको कराचीमा बम बिस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्।

अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको अधिकारीहरुले जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)