गैरआवासीय नेपालीले विदेशी मुद्रामै आईपीओ भर्न पाउने गरी ६ वर्षपछि सेबोनले दियो अनुमति, कहाँ हुन्छ लगानी ?
clickmandu.com · Wed Aug 12 08:37:09 GMT 2026

काठमाडौं । गैरआवासीय नेपालीहरूको सक्रियतामा स्थापित ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ ले वैदेशिक मुद्रामा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार ‘धितोपत्र निष्कासन नियमावली’ मा संशोधन गर्दै यस फन्डलाई विदेशी मुद्रामा लगानी भित्र्याउने र सोही मुद्रामा लाभांश फिर्ता लैजान पाउने गरी आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डको यो निर्णय ऐतिहासिक हो भने यसरी स्वीकृति पाउने एनआरएन नेपाल डेभलपमेन्ट फन्ड पहिलो पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)