चान–होम चक्रवात पूर्वी जापानमा अवतरण
ratopati.com · Wed Aug 12 08:42:46 GMT 2026

टाेकियाे । पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधवार अवतरण गरेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।
जापानमा चान–होम उल्लेखनीय रूपमा कमजोर भएको समयमा पनि मौसम विज्ञान विभागले यसको लामो प्रभावका कारण उत्तरपूर्वको तोहोकु क्षेत्र र टोकियो लगायत कान्टो–कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढीको चेतावनी जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)