११६ दिनदेखि धर्नामा दीपा नेपाली
onlinekhabar.com · Wed Aug 12 08:37:06 GMT 2026

२७ साउन, काठमाडौं । दीपा नेपाली काठमाडौंको माइतीघर मण्डलामा डेरामा हुने जातीय विभेदविरुद्ध धर्नामा छिन् । ‘सरकार ! कोठा खाली छ ?’ भन्दै उनले धर्ना सुरु गरेको ११६ दिन पुग्यो । तर सरकारले उनको मागको सुनुवाइ गरेको छैन ।
यो विषय संसद्मा पनि निरन्तर उठ्दै आएको छ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले यो विषयमा सरकारको ध्यानाकर्षण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)