दुई सचिवको राजीनामापछि अनेक अड्कलबाजी, यस्तो छ भित्री कारण
lokaantar.com

मंगलबार नेपाल सरकारका दुई जना वरिष्ठ सचिवहरूले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्यो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिव रहेका बाबुराम अधिकारीको राजीनामा स्वीकृत भएको हो ।
यी दुई सचिवको एकै दिन राजीनामा स्वीकृत भएपछि कर्मचारी प्रशासन वृत्तमा चर्चाको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)