केराको बोटको डुङ्गाले बाढीमा फसेकी ९७ वर्षीया वृद्धाको ज्यान कसरी बचायो ?
nepalpress.com · Wed Aug 12 08:46:04 GMT 2026

काठमाडौं। भारतको असममा आएको भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ।
बाढीका कारण धेरै गाउँ डुबानमा परेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्। यसैबीच शिवसागर जिल्लाको चारिङ गाउँकी ४० वर्षीया बोरनाली बरुआले आफ्नी ९७ वर्षीया आमालाई केराको डाँठबाट बनाइएको अस्थायी डुंगामा राखेर बाढीबाट जोगाएको घटना सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)