मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी

rajdhanidaily.com · Fri Aug 20 23:15:37 GMT 2021

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यो कुल राजस्व संकलन लक्ष्यको ९ दशमलव शून्य ५ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)