ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति (पत्रसहित)
ratopati.com · Wed Aug 12 08:55:14 GMT 2026

काठमाडौँ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबिच २ बुँदे सहमति भएको छ । सहमति अनुसार मसाललाई लुम्बिनी प्रदेश सरकारमा सामेल गरिने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधवार २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । तीन दलबिच भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)