पारा खेलाडीलाई पदक जित्दा मात्र सम्झिने प्रवृत्ति अन्त्य गर्न कांग्रेसको माग
ratopati.com · Wed Aug 12 08:59:16 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसले सरकारले पारा खेलाडीहरूबाट अन्तर्राष्ट्रिय पदकको ठुलो अपेक्षा राख्ने गरे पनि उनीहरूको प्रशिक्षण र पूर्वाधारमा भने चरम उपेक्षा गरेको बताएको छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियारले पारा खेलकुद क्षेत्रले भोगिरहेका समस्याहरूको चाङ प्रस्तुत गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)