दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न भारत सरकारले लगायो रोक
barnanmedia.com · Tue Oct 13 22:22:21 GMT 2026

भारत सरकारले झन्डै साढे तीन दशकदेखि देशभरको आन्दोलनको केन्द्र बनिरहेको दिल्लीको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाएको छ।
सट्टामा भारत सरकारले विरोध प्रदर्शनका लागि नयाँ तीन स्थान रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान निर्धारण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)