लुम्बिनीको सत्ता जोगाउन मसालसँग ओली-प्रचण्डको २ बुँदे सहमति
kendrabindu.com · Wed Aug 12 09:04:29 GMT 2026

काठमाडौँ। लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई निरन्तरता दिन नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच दुई बुँदे सहमति भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबिच भएको यो सहमतिसँगै मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले स्पष्ट बहुमत पाउने निश्चित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)