ब्रेकफास्टमा के खाने ?
nepalsamaya.com · Sun Jan 09 23:15:00 GMT 2022
काठमाडौं-
बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ। यद्यपि, करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ। प्रायः हामी बिहान चिया मात्र खान्छौँ। यदि त्योभन्दा बढी खाइहालियो भने बिस्कुट खान्छौँ। त्यो पनि थोरै मात्रामा। यसको सट्टा खाना र दिउँसोको खाजा अलि गहकिलो खाने प्रचलन छ। जुन स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)