म्यानचेस्टर युनाइटेडमाथि एट्लेटिकोको २-० को जित
ratopati.com · Tue Oct 13 22:31:03 GMT 2026
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा एट्लेटिकोले म्यानचेस्टर युनाइटेडलाई २-० गोलअन्तरले पराजित गरेको छ ।
खेल सुरु भएको पहिलो मिनेटमै पाब्लो बारियोसले गोल गर्दै एट्लेटिकोलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लेनी योरोले रातो कार्ड पाउँदै मैदान छाडेपछि युनाइटेड १० खेलाडीमा सीमित हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)