च्याम्पियन्स लिगमा आर्सनलको सहज जित, लिल ३-० ले पराजित
ratopati.com · Tue Oct 13 22:34:22 GMT 2026
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान भएको खेलमा आर्सनलले लिल माथि ३-० गोलअन्तरको सहज जित दर्ता गरेको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सात मिनेटको अन्तरालमा लगातार तीन गोल गर्यो । खेलको ६४ औँ मिनेटमा जुरियन टिम्बरले गोल गर्दै आर्सनललाई १-० को सुरुवाती अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)