ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण
nepalnews.com · Wed Aug 12 09:06:58 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाका सदस्यहरूले खाना पकाउने (एलपी) ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको आजको बैठकको शून्य समयमा उनीहरूले ग्यासको आयात र बिक्री-वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)