ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Wed Aug 12 09:02:19 GMT 2026

राष्ट्रिय सभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको आजको बैठकको शून्य समयमा उनीहरूले ग्यासको आयात र बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)