ग्यास अभावले खाना पकाउन समस्या भएपछि सहुलियतको खाना
himalpress.com · Wed Aug 12 09:09:22 GMT 2026

काठमाडौँ- चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ।
त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले १५० रुपैयाँमा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई १०० रुपैयाँमा खुवाउन सुरु गरेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)