ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति
canadanepal.com · Wed Aug 12 09:07:04 GMT 2026

काठमाडौँ - नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने गरी दुईबुँदे सहमति भएको छ । सहमतिअनुसार नेकपा मसाल सरकारमा सहभागी हुने भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधबार दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)