ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखिको पहिरो, पाँच घर उच्च जोखिममा
bishowkhabar.com · Wed Aug 12 09:08:07 GMT 2026

काठमाडौं– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कमा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।
सिस्नेखोलाको कटानबाट सुरु भएको पहिरो विस्तार हुँदै गाउँनजिक पुगेपछि स्थानीय त्रसित बनेका छन्। पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाइसकेको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)