च्याम्पियन्स लिगमा भिल्लारियालको उत्कृष्ट पुनरागमन, नापोली ३-१ ले पराजित
ratopati.com · Tue Oct 13 22:37:07 GMT 2026
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा भिल्लारियालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै नापोलीमाथि ३-१ गोलअन्तरको उत्कृष्ट पुनरागमन जित हात पारेको छ ।
खेलमा सुरुवाती अग्रता भने पाहुना टोली नापोलीले लिएको थियो । उसका लागि खेलको आठौँ मिनेटमै अमिर रहमानिले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । तर, भिल्लारियालले पहिलो हाफमै तीन मिनेटको अन्तरालमा लगातार दुई गोल फर्काउँदै खेलमा अग्रता लियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)