रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
ratopati.com · Wed Aug 12 09:13:17 GMT 2026

म्याग्दी । रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।
तीनतले सभाहलसहित नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो। रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष बिलप्रसाद फगामीले आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको भवन निर्माण योजनालाई आव २०८२/८३ मा पूर्णता दिइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)