ट्रेल म्यापर: डेटामार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने पहल
kalakarmi.com · Wed Aug 12 09:20:00 GMT 2026

काठमाडौं– नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाली स्टार्टअप ट्रेल म्यापरले संरचित तथ्यांक (डेटा) को प्रयोगबारे विशेष प्यानल छलफल आयोजना गरेको छ ।
द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरबाट इन्क्युबेट भएको ट्रेल म्यापरले काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटलमा ‘संरचित तथ्यांकले नेपालको पर्यटनलाई कसरी अझ सुरक्षित र स्मार्ट बनाउन सक्छ ?’ विषयक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पर्यटन, संरक्षण, विपद् व्यवस्थापन, शिक्षा तथा सञ्चार क्षेत्रका करिब ३५ प्रतिनिधिको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)