विश्वकप लिग २ क्रिकेट : स्कटल्याण्डमाथि नेपालको सानदार जित
nepalkhabar.com · Wed Jul 13 17:02:13 GMT 2022
आइसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध सानदार जित दर्ता गरेको छ।
लगातार खराव प्रदर्शन गर्दै आएको नेपालले बुधबार भने फिल्डिङ र ब्याटिङ दुवै सुधार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)