राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने
barnanmedia.com · Wed Aug 12 09:09:54 GMT 2026

नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने भएका छन्।
कांग्रेस नेता डा. शशांक कोइराला नेतृत्वको समितिले साउन २९ देखि ३१ गतेसम्म भेला राष्ट्रिय आयोजना गर्दै छ। भेलाको तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)