गृहमन्त्री गुरुङ र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
barnanmedia.com · Wed Aug 12 09:15:02 GMT 2026

गृहमन्त्री सुधन गुरुङ र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।
बुधबार मध्यान्ह सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। बिहान ११ बजेबाट सुरु भएको भेटवार्ता दिउँसो १ः३५ बजेसम्म चलेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)