मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरको पुल्चोकमा रहेको दाउरा थकाली आगलागी

barnanmedia.com · Tue Mar 03 22:43:29 GMT 2026

ललितपुरको पुल्चोकमा रहेको दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा लिइएको छ । खरको छानो भएको माथिल्लो तलाबाट आगो लागेको थियो ।

आगो निभाउनका लागि दमकलसहित सुरक्षाकर्मीहरु पुगेका थिए । सिलिन्डर पड्किएर आगलागी भएको ललितपुर नगर प्रहरीले जनाएको छ । आगलागीबाट छानोमा मात्र क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)