मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बायर्न र भाइकिङबिच ३-३ गोलको रोमाञ्चक बराबरी

ratopati.com · Tue Oct 13 22:49:20 GMT 2026

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा भाइकिङ र बायर्न म्युनिखले ३-३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा घरेलु टोली भाइकिङले उत्कृष्ट सुरुवात गर्दै पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै जियानी स्टेन्सनेसले गोल गर्दै भाइकिङलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ३८ औँ मिनेटमा पिटर क्रिस्टियान्सेनले गोल गर्दै पहिलो हाफमा टोलीको अग्रता २-० पुर्‍याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)