मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेरी नदीमा जिप खस्यो

ratopati.com · Wed Aug 12 09:20:49 GMT 2026

सुर्खेत । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा जिप खसेको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका—१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएर नदीमा खसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)