मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गाईभैँसी पालेर दैनिक ३५ हजारको दूध बिक्री

lokaantar.com

म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन् ।

बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गरेका हुन्। करिब एकदशक लामो वैदेशिक रोजगार त्यागेर विसं २०७२ देखि पशुपालन शुरू गरेका ढुङ्गाना जिल्लामा गाईभैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)